इजरायल–हमास सम्झौता: बन्धक रिहाइ प्रक्रिया सुरु

काठमाडौं । इजरायली क्याबिनेटले हमाससँगको दुई वर्षे गाजाको संघर्ष अन्त्य गर्ने उद्देश्यले बन्धक रिहाइ सम्झौताको “रूपरेखा” अनुमोदन गरेको छ। यो निर्णय अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा, इजिप्ट र कतारको सहकार्यमा तयार भएको योजना अनुसार भएको हो। सम्झौताको मुख्य अंशहरू बन्धक रिहाइ: हमासले बाँकी सबै बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गर्ने प्रतिबद्धता जनाएको छ । हाल […]

प्रभु केबलकारले आइपीओ जारी गर्ने

काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित पुस २६ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ कटेज, काठमाडौंमा दिउँसो पैने ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष […]

फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । फिलिपिन्सको दक्षिणी भागमा शुक्रबार बिहान समुद्रभित्र ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। भूकम्पको केन्द्र मिन्दानाओ टापु नजिक दावाओ ओरिएन्टल क्षेत्रमा रहेको बताइएको छ। फिलिपिन्सको भूवैज्ञानिक संस्था (Phivolcs) ले भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामी आउने सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ। उनीहरूका अनुसार समुद्रको सतहबाट १ देखि ३ मिटर उचाइका छाल आउन सक्ने जोखिम छ। […]

त्रिवि जग्गा खोजबिन प्रतिवेदन सार्वजनिक हुने

काठमाडौं ।  शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने भएको छ । सरकारका शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री महाबिर पुनले सो कुराको जाकारी दिएका हुन  ।  यस अघिको केपी ओली सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन […]

बाढीका कारण ६ सडक अझै अबरुद्द

काठमाडौं । बिगतमा आएको अबिरल बाढी र बर्षा को कारण अबरुद्द ६ सडक अझै अबरुद्द बस्थामा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । अबरुद् सदकमा कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका(९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ४८, […]

भोलि सनिबार पनि RTGS प्रणाली खुल्ला रहने

काठमाडौं । राजश्व संकलन प्रयोजनार्थ २०८२ असोज २५ गते शनिबार बिदाको दिन पनि rtgs प्रणाली बिहान ८ बजे देखी बेलुकी ८ बजे सम्म खुल्ला रहने छ । नेपाल राष्ट्र बैङ्कले असोज २३ गते एक सुचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । प्रत्येक २५ गते कर तिर्ने दिन भएको र यो २५ गते शनिबार […]

समूह चरणको अन्तिम खेलमा जापानसँग भिड्दै नेपाल 

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा समूह चरण अन्तिम खेलमा आज नेपालले जापानसँग खेल्दै छ । यो खेलमा जित हासिल गरेको खण्डमा नेपाल समूह विजताका रुपमा सुपर ६ मा पुग्ने छ । ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा कुवेतमाथि ५८ […]

लाभांश र हकप्रद पारित गर्न बसेको युनिभर्सल पावरको साधारणसभा स्थगित

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगे पछि स्थगित गरिएको हो । कम्पनीले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको थियो । कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिमको गणपूरक संख्या नपुगेपछि साधारणसभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ । उक्त […]

एसवाई प्यानलको आईपीओ बाँडफाँड

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले त्यसको १० प्रतिशतले हुन आउने ४ लाख ९७ हजार ९२ कित्ता नेपाल […]