मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथा मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठवटा मतदान केन्द्र तथा मतदानस्थलमध्ये पाँच […]

नेसनल प्याब्सन काठमाडौंको आयोजनामा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलिदेखि सञ्चालन हुने

काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको समन्वयमा जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ भोलि (माघ १३ गते) देखि माघ १६ गतेसम्म सञ्चालन हुने भएको छ। बुढानिलकण्ठ नगर समितिको कार्यालयमा आज माघ १२ गते सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक विजय न्यौपानेले खेलकुद सप्ताहको जानकारी दिएका […]

सुनको भाउ प्रतितोला ३ लाख ९ हजार, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः ऐतिहासिक उचाई बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । सोमबार सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल […]

एनआरएन इन्फ्रास्ट्रक्चरले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्दै

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बिक्री गर्ने निर्णय गरेको छ । माघ ११ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले यस संस्थाको नाफामा रहेको हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने जनाएको हो ।

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडको नेतृत्व पवन कुमार आचार्यले सम्हालेका छन्। माघ १२ गते उनले औपचारिक रूपमा प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका हुन्। बैंकको सञ्चालक समितिले २०८२ कात्तिक २४ गते बसेको बैठकबाट आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसै निर्णयअनुसार उनले आजदेखि जिम्मेवारी सम्हालेका हुन्। आचार्य सानिमा बैंकका लागि नयाँ अनुहार होइनन्। उनी पछिल्ला २१ […]

गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बीच एक सम्झौता सम्पन्न भएको छ । सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल […]

भारतलाई दुई खेल अघि नै सिरिज, अभिषेकको विस्फोटक अर्धशतक

काठमाडौं । भारतले न्युजिल्यान्ड विरुद्धको टि–२० सिरिज २ खेल अगावै जितेको छ । आइतबार भएको खेलमा पाहुना टोलिलाई ८ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा ३–को अग्रता लिदै सिरिज जितेको हो । गुवाहाटीमा भएको खेलमा तेस्रो टी–२० अन्तर्राष्ट्रिय न्युजिल्यान्ड २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रनमै बनाएको थियो । उक्त लक्ष्य भारतले २ विकेटको क्षतिमा […]

गोल घर संरक्षण गर्दै उद्योग वाणिज्य संघ

स्याङ्जा । पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्ने क्रम बढ्दै गएपछि पुराना र लोप हुन लागेका […]

म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इमिरेट्स स्टेडियममा ५ गोलको रोमाञ्चक खेलमा प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई ३–२ ले हरायो । ८७ औं मिनेटमा माथेउस कुन्हाले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई जित दिलाए । यो खेलसँगै आर्सनलले घरेलु मैदानमा सिजनको पहिलो हार भोग्यो । शीर्षस्थानका प्रतिस्पर्धी म्यानचेस्टर सिटी र एस्टन भिल्लाको जितले आर्सनलको अग्रता केवल ४ अंकमा सीमित […]

माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

झापा । विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । स्नातक तहको अध्ययन सकेपछि सन् २०१५ मा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेका शैलेन्द्र त्यहाँ एक वर्ष […]