आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व सङ्कलन
काठमाडौं । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक लक्ष्यभन्दा कम ४९ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रुपैयाँ रहेको थियो । आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कूल ७८ प्रतिशत राजस्व सङ्कलन गरेको छ […]

