नेपालीका लागि विदेश घुम्न ३ हजार डलरसम्मको सटही सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिअन्तर्गत अब नेपाली नागरिकहरूले भारतबाहेकका अन्य देशहरूमा घुम्न जाँदा ३ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने भएका छन्। यो व्यवस्था साउनबाट कार्यान्वयनमा आएको हो। यसअघि, तेस्रो देश घुम्न जाने नेपालीका लागि राहदानी सुविधाबापतको सटही सीमा २५ सय डलर थियो। यस वृद्धिले विदेश यात्रामा निस्कने नेपालीहरूलाई थप सहज […]

