नवनियुक्त मन्त्री न्यौपानेले भनिन्- ‘म बाट भ्रष्टाचार हुँदैन’
काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नेपाली जनताको कसम खाँदै आफूबाट भ्रष्टाचार नहुने दाबी गरेकी छिन् । घुस लेनेदेनको अडियो काण्ड आएपछि राजीनामा दिएका राजकुमार गुप्ताको स्थान मन्त्री बनेर आएकी न्यौपानेले आफ्नो ठुलो शक्ति भनेकै नैतिक बल बताएकी हुन् । ‘म नेपाली जनताको कसम खाएर भन्छु, म बाट भ्रष्टाचारजन्य कुनै […]

