प्रधानमन्त्री कार्कीद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रगति निरीक्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि भइरहेको मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छिन्। प्रधानमन्त्री कार्कीले बिहीबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा पुगेर मतपत्र छपाइ कार्यको स्थलगत अवलोकन तथा निरीक्षण गरी सम्बन्धित निकायबाट प्रगतिबारे जानकारी लिएकी हुन् । अवलोकनका क्रममा प्रधानमन्त्री कार्कीले समयमै मतपत्र छपाइ, प्याकिङ तथा सुरक्षित ढुवानी […]

