कांग्रेस महामन्त्री पौडेललाई वरिष्ठ कलाकार शाहले भने -अल द बेष्ट
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जीतको शुभकामना दिएका छन् । बुढानिलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले पौडेललाई जीतको शुभकामना दिएका हुन् । भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिंदै अल द बेस्ट भनेका थिए । […]

