राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबिच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा बिहान १० बजेदेखि झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो । भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी […]

