कान्ति राजमार्ग बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
काठमाडौं । कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । कान्ति राजमार्ग सडक योजना एकान्तकुनाको कार्यक्षेत्रमा पर्ने सडक विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका […]

