डिशहोम GO मा अब दुई दमदार नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’
काठमाडौं । नेपाली चलचित्र प्रेमीहरूका लागि डिशहोम GO ले थप दुई उत्कृष्ट नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ प्रस्तुत गरेको छ। दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र रु. २२५ र नेपाल बाहिर USD 1.99 मात्र तिरेर डिशहोम GO मार्फत हेर्न सक्नेछन्। ‘जय हो’ एक सशक्त एक्सन–ड्रामा चलचित्र हो, जसको निर्देशन टेक पौराखी राईले गरेका हुन्। चलचित्रमा अर्पण […]

