राष्ट्रिय रेशम सम्मेलन–२०८२ घोषणा : नेपालको रेशम उद्योग पुनर्जागरणको राष्ट्रिय पहल
काठमाडौं । ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल (HFMN) नामक गैर–नाफामूलक संस्थाले रेशम विकास केन्द्र, खोपासी (काभ्रेपलाञ्चोक) सँगको संयुक्त सहकार्यमा राष्ट्रिय रेशम सम्मेलन–आयोजना गर्ने घोषणा गरेको छ। उक्त सम्मेलन यही पुस २६ गते काठमाडौंमा आयोजना हुँदैछ । यस सम्मेलनको मुख्य उद्देश्य नेपालको रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगको रूपमा पुनःस्थापित गर्नु […]

