प्रधानमन्त्री कार्की: हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते मतदान हुने बताएकी छन्। बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा सरोकारवालासँग छलफल गरेकी छन्। छलफलका क्रममा उनले निर्वाचन तयारीबारे विस्तृत ब्रिफिङ लिएकी र समयमै चुनाव हुने सुनिश्चित गरेकी छिन्। जिल्ला समन्वय समितिको कार्यालयमा गरिएको छलफलमा प्रमुख जिल्ला अधिकारी […]

