इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल […]

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुला, क कसले पाउँछन आवेदन दिन ? 

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये १ […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव हुने

तनहुँ । पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित […]

काठमान्डूको दोस्रो हार, विराटनगर ५ विकेटले विजयी 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमान्डू गोर्खाजले दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा काठमान्डू विराटनगर किङ्ससँग ५ विकेटले पराजि भएको हो । काठमान्डूले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि जज मुन्सेले ३६ रनको पारी खेले । त्यस्तै मार्टिन गुप्टिलले २५ रनको […]

विराटनगरलाई काठमान्डूको १३५ रनको चुनौति 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तगर्त आजको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएपछि विरानटरले उक्त लक्ष्य पाएको हो । काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन […]

वर्तमान सरकारको संवैधिनिक परीक्षण खदालतबाटै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ, संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठह¥याउनै सक्दैन,’ अध्यक्ष […]

विध्वंशको जगमा बनेको सरकार चुनाव गराउने बाटोमा छैन : शंकर पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार चुनाव गराउने बाटोमा नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले अहिलेको सरकार विध्वंशको जगमा बनेको आरोप लगाउँदै चुनाव गराउने बाटोमा नरहेको बताएका हुन् । ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि […]

चिसोले पञ्चकुण्ड ताल जमेपछि …

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ । ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ ।समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको […]