साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर घोषणा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको माघ २८ गते बसेको सञ्चालन समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको माघ २८ गते बसेको सञ्चालन समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका आवश्यकमात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । छापिएर […]
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो घाटा घटाउन सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७४ लाख ९१ हजार रुपैयाँको खुद घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी २ करोड ५९ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको कुल आम्दानी १ करोड ४६ लाख रुपैयाँबाट बढेर […]
म्याग्दी। म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि […]
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा बुधबार जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम नेसनल प्याब्सन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यता तथा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सचिव बिक्रम ढुकुछु, सचिव तेन्जिङ […]
काठमाडौं । आइसिसी टी-२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि […]
काठमाडौं । बिहीबार नेपालमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंगका आनुसार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै,चाँदी भने ५० रुपैयाँले बढेको छ। बजारमा चाँदि प्रतितोला ५ हजार ३४० रुपैयाँमा […]
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७१.१५ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यस कम्पनीले २ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी ३३ करोड ८६ लाख रुपैयाँबाट […]
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २७.२४ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यस कम्पनीले १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी ४ अर्ब ८४ करोड ३५ […]
काठमाडौं । वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर घटाएका छन् । फागुनका लागि बैंकहरुले व्यक्तिगत मुद्दति खातामा प्रदान गर्ने ब्याजदर समग्रमा ४.५६ प्रतिशत रहेको छ । यो माघ महिनाको भन्दा ०.११ प्रतिशत विन्दुले कम हो । माघमा बैंकहरुले मुद्दतिमा दिने गरेको ब्याजदर ४.६८ प्रतिशत थियो । २० बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन् । बाँकीको माघको […]