बिज्ञापन कारोबारका बारेमा आएका समाचारप्रति आनको खेद प्रकट
काठमाडौं । सरकारी बिज्ञापन कारोबारका बारेमा संञ्चार माध्यमहरुमा आएका समाचार र बिज्ञप्तीहरुका सम्बन्धमा नेपाल बिज्ञापन संघ (आन)ले गम्भिर ध्यानाकर्षण भएकोले जनाएको छ । आनले विज्ञप्ति जारी गर्दै विगत केही समय अगाडि ‘कान्तिपुर दैनिक’मा प्रकाशित “सरकारी विज्ञापनमा ३ अर्ब गायब’ शीर्षकको समाचार र सोही विषयलाई लिएर हालसालै नेपाल रिपब्लिक मिडिया लि.बाट जारी गरिएको विज्ञप्ति प्रति नेपाल […]

