नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि, तीन लाख कार्यकर्ता उतार्ने योजना

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।  उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमादिउसाे ११बजे   र बाँकी  बन्दसत्र र नेतृत्व छनाेटकाे कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । सल्लाघारीस्थित एक सय ८ रोपनी  क्षेत्रफलको चौरमा तीनलाखको उपस्थिति रहने एमालेले जनाएको छ ।  महाधिवेशनमा करिब २ सय बढी भेषभुषाका झाँकी पनि प्रदर्शन हुने छ ।  यसपटक एमालेले विदेशी […]

यु–१९ एसिया कप : नेपालले  पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज  नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ […]

एक हप्तामा करिब १ प्रतिशत घट्यो नेप्से

काठमाडौं । यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९० प्रतिशत अर्थात २३.८० अंक घटेर २६०७.३७ विन्दुमा झरेको हो । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने ४ कारोबार […]

एक सातामा नै ४ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । पछिल्ला दिनहरु नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो । गत मंसिर १९ गते शुक्रबार २ लाख ५२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंसिर २६ गते शुक्रबार आइपुग्दा प्रतितोला २ लाख ५६ हजार ४०० रुपैयाँ पुगेको […]

एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका […]

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिको छिनोफानो आज हुँदैछ । आज हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो ३ः३० बजे सुरु हुने छ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि […]

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा आंशिक बदली 

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, आज कुन देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाली रुपैयाँ डलरको तुलनामा अझै कमजोर बनेको छ । आज अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । पछिल्ला दिनमा लगातार रुपमा बढीरहेको डलरको मूल्य आज पनि बढेर नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ […]

एमालेकाे सचिवालय वैठक सम्पन्न, पदाधिकारी विधानसभाले पारित गरेअनुसार हुने

काठमाडौं । नेकपा एमाले महाधिबेशलाई केन्द्रीत गरेर बसेकाे  सचिवालय बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरे अनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ । अब एमालेको विधान महाधिवेशनले पारित गरे अनुसार नै सचिवालय रहने भएको छ । पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको रहने छ भने २ […]

एस्ट्रीम इनर्जी ड्रिङ्सले नेपाल प्रिमियर लिगको फाइनल खेल निःशुल्क देखाउने 

काठमाडौं । नेपाल प्रिमियर लिगको क्रिकेट उत्साहलाई एस्ट्रीम इनर्जी ड्रिङ्क्सले महोत्सवको रुपमा मनाउने उद्देश्यले नेपाल प्रिमियर लिगको सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्स विचको फाइनल खेल यहि मंसिर २७ गते शनिवार धनगढीको जी.एन.जी मार्गस्थित पार्क मोड तथा बुटवलको ट्राफिक चोकमा एल.ई.डी. स्क्रिन मार्फत निःशुल्क प्रसारण गर्ने भएको छ । दर्शक तथा खेलप्रेमीहरूलाई आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने […]