घरजग्गा व्यवसायीलाई लाइसेन्स लिन आग्रह
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौंले घरजग्गा व्यवसायीलाई लाइसेन्स लिनको लागि आग्रह गरेको छ । विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको हो। विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ। सोही आधारमा अब […]

