राधी विद्युतले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । राधी विद्युत कम्पनीले कुल १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

तारे होटलमा सिस्नुको माग बढ्यो, किसानले थाले व्यवसायिक खेती

काठमाडाैं। संघीय राजधानीमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि तेह्रथुमका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन्। लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो। वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ। सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले […]

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा १३.५३ गुणा बढीको आवेदन

काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले मंगलबारदेखि निष्काशन गरेको आईपीओमा आवेदनको ओईरो लागेको छ । कम्पनीले आईपीओ निष्काशन गरेको पहिलो दिनमा नै १३.५३ गुणा आवेदन परेको हो। सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेड अनुसार बुधबार बिान १०ः२४ बजेसम्म १ अर्ब ४ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा […]

आज प्रतिनिधि सभा बैठक: महत्त्वपूर्ण विधेयक र प्रतिवेदन प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रमुख कार्यसूची महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन: महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्नेछन्। […]

आज सरकारी खर्च भुक्तानीको अन्तिम दिन, आजबाट चेक काट्न बन्द

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सरकारी निकायलाई मनाही गरेका कारण आज बुधबार सरकारी खर्च भुक्तानीको अन्तिम दिन रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन हुँदा अत्यावश्यकबाहेकका खर्चको भुक्तानी बुधबार सम्म दिइसक्नुपर्ने महालेखाले जनाएको छ। महालेखा कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणका अनुसार सरकारले मंगलबारसम्म ७८.८४ […]

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर!

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गर्दैछ, जुन इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुनेछ। यस विशेष उत्सवको एक भागस्वरूप, […]

अब नेपाली सडकमा तीन प्रकारका ट्याक्सी गुड्ने, विशेष र लक्जरी ट्याक्सीको भाडा साधारणको भन्दा महँगो हुने

काठमाडौं । अबदेखि नेपाली सडकमा तीन प्रकारका ट्याक्सी सञ्चालनमा आउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक ट्याक्सी व्यवस्थापनलाई व्यवस्थित र स्तरीकृत बनाउन ‘राष्ट्रिय मापदण्ड, २०८१’ जारी गर्दै ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन श्रेणीमा वर्गीकरण गरेको हो। यातायात व्यवस्था विभागका अनुसार, सवारीको आकार, इन्जिन वा मोटर क्षमतादेखि लिएर यात्रु […]

बाढी र पहिरोको कारण मुलुकभर १० राजमार्ग पुर्ण रुपमा अबरुद्द

काठमाडौं । मुलुकभरका १४ राजमार्ग मध्ये १४ राजमार्गमा १० राजमार्गमा पुर्ण रुपमा अवरोध भएको भएका छन् भने चार राजमार्ग एकतर्फीरुपमा सचारू भएक छन् । कोशी राजमार्गको संखुवासभाको भोटखोला गाउपालिका ४ बरुणमा  पुर्ण रुपमा अबरुद् भएको छ ।  मेची राजमार्गको फिदिम नगरपालिका ४ र ऐ हिलिहाँङ गाउपालिकाकको ७ को संगमस्थल हेवा खोला सडक पुर्ण रुपमा अवरुद्द […]

५३ हजार कित्ता संस्थापक शेयर लिलामी गर्दै स्वावलम्बन लघुवित्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ । कम्पनीले  संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ । संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढ गर्नुपर्ने कानुन व्यवस्थाअनुसार हाल संस्थापक शेयरधनीले नै खरिद गर्न पाउनेगरी उक्त शेयर बिक्री […]

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख रुपैयाँ सुविधा पाउने

काठमाडौं ।  स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख रुपैयाँ सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य […]