वैदेशिक रोजगारीमा जानेको संख्या दुई प्रतिशतले बढ्यो, सात लाख ७२ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । पछिल्लो सात महिनामा करिब एक सय छवटा मुलुकमा कामका लागि जान मासिकरूपमा करिब ५५ देखि ६५ हजार युवाहरूले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार ७ महिनामा वैदेशिक रोजगारीमा जान चार लाख ७२ हजार छ सय ७३ जना युवाले श्रमस्वीकृति लिएका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २५ […]

