मिटरब्याज पीडित र भूमिहीनहरुको राजधानी मार्च-जायज मुद्दा सम्बोधन गर्न बाबुराम भट्टराईद्वारा ध्यानाकर्षण
काठमाडौं । आज काठमाडौँमा मिटरब्याज पीडित र भूमिहीनहरुले राजधानी मार्च आयोजना गरेका छन् । उनीहरुले मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानताविरुद्ध राजधानी मार्च गर्न लागेका हुन् । बिहान ११ बजेदेखि उनीहरुले मार्च पास शुरु गर्ने बताएका छन् । मार्चपास बल्खु–त्रिपुरेश्वर–शहीद गेट–शान्तिवाटिका पुग्ने तालिका छन । शान्तिवाटिकामा कोण सभा पनि आयोजना गरिएको छ । […]

