एनआई ३१’ का ईकाइहरुको कारोबार खुल्ला
काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ (NI 31) नामक योजनाका ईकाइहरुको खरिद\बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएको व्यहोरा कम्पनीले जनाएको छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा […]

