एनपीएलमा लुम्बिनी लायन्सको क्यापिटल मार्केट पार्टनरमा नेपाल डिपि लिमिटेड
काठमाडौं । नेपाल डिपि लिमिटेड, एक निक्षेप सदस्य (डिपि) कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवर्द्धन गरेको पब्लिक कम्पनी) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जन राज पौड्याल र […]

