हिमस्टार ऊर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले आजदेखि ११ लाख १९ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत ११ करोड १९ लाख रुपैयाँ बराबरको उक्त साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ करोड ८६ लाख […]

