बजेट भन्दा माथि मुलुकको वैदेशिक व्यापार, करिब १९ खर्ब नजिक
काठमाडौं । मुलुकको कुल वैदेशिक व्यापार १९ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव)को ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको छ। जुन अघिल्लो वर्षको […]

