वर्षायाममा काठमाडौं महानगरको सडक तथा फुटपाथ खन्न रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडकरफुटपाथ खन्ने स्वीकृतिरसहमति नदिइने स्पष्ट पारेको पारेको छ । वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर […]

