माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि माछापुच्छ्रे एसआइपी योजना निष्कासन गर्दै
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ […]

