रेमिट्यान्स वृद्धिमा खुशी मात्रै हैन, चिन्ताको संकेत पनिः बैकर ढकाल

काठमाडौं । रेमिट्यान्स वृद्धिमा खुशी मात्रै नभएर चिन्ताको पनि संकेत भएको बैकर्स रविन्द्र ढकालले बताएका छन् । हालै नेपालमा रेमिट्यान्स (विदेशबाट पठाइएको पैसा) को तथ्यांकले नयाँ कीर्तिमान कायम गरेसँगै वित्तीय वृत्तमा उत्साह देखिएको छ। तर प्रभु बैंक प्रभु बैंकका चिफ म्यानेजर तथा वित्तीय विश्लेषक रविन्द्र ढकालले रेमिट्यान्स वृद्धिको पछाडिको कारणप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले फेसबुकमा […]

आइएमई जस्तै जोखिम लिन सक्ने उद्यमीको देशलाई खाँचो छः गभर्नर डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित आइएमईको२५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताएका हुन् । द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको […]

दरमखोला हाइड्रो इनर्जीको आइपीओ असार ९ मा निष्काशन हुने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीमध्ये ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख […]

पुन ४० मेगावट विद्युत बङ्गलादेश निर्यात

काठमाडौं । नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात […]

पैचोको नेशलन सेल्स समिट सम्पन्न

काठमाडौं । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो । ग्रामिण उत्पादनलाई सहरसम्म पुराइरहेको पैचोले नेपाली टिपिकल स्वादलाई शहरसम्म पुराएर विक्रि वितरण गरिरहेको छ । पैचो […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

नेपाल चीन र भारतको आस्थाको केन्द्र होः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताएका हुन् । उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको स्पष्ट पारे । […]

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही […]

छ सयले बढ्यो सुन, चाँदी स्थिर

काठमाडौं । नेपालमा बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । आज सुन प्रति तोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ९७ हजार १०० रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर रहेको […]

राससको महाप्रबन्धकका लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

काठमाडौं । सञ्चार तथा सूचना मन्त्रालयले सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन पेस गर्न भनेको छ । राससको महाप्रबन्धकका लागि ३० वर्ष पूरा नभइ ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्छ । मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह […]