१ बजेसम्म ४४ लाख मत खस्यो, उपत्यकामा ३६ प्रतिशत मतदान
काठमाडौं ।प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा दिउँसो १ बजेसम्म देशभरि ४४ लाख ५५ हजार ७९० मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका मतदान केन्द्रमा जारी रहेको छ । निर्वाचन आयोगका अनुसार १ बजेसम्म सबैभन्दा बढी काठमाडौं उपत्यकामा करिब ३६ प्रतिशत मतदान भएको छ । अन्य प्रदेशहरूमा पनि मतदाताको सहभागिता क्रमशः बढ्दै […]

