ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्व सन्ध्यामा आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको […]

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको […]

एशियन थाई फुुड्सको डेभिल्स हट चिकेन नुुडल्स सार्वजानिक

काठमाडौं । एशियन थाई फुुड्सले डेभिल्स हट चिकेन नुुडल्स सार्बजनिक गरेको छ । कम्पनीले  राजधानीमा  एक कार्यक्रमका बिच  सो उत्पादन  सार्बजनिक गरेको हो । कम्पनीले  आफ्नो उत्पादन  नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स  भएको जनाउदै  आजदेखि देखि बजारमा बितरण गर्ने घोषणा गरेको हो। पाँच वर्षदेखिको लगातार सबैभन्दा दूलो नुडल्स निर्यातकर्ता एशियन थाई एड्स, जसले ३० भन्दा […]

उच्च अंकले नेप्से सँगै २ अर्ब बढीले घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेर ४७२.६४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.३१ अंकले र सेन्सेटिभ इन्डेक्स १.८४ अंकले घटेको हो । आइतबार […]

अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री अधिकारी

कृष्णनगर (कपिलवस्तु) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र […]

अवैध चोरीपैठारीबाट हुने राजस्व चुहावट नियन्त्रणका लागि समन्वय आवश्यक : गृहमन्त्री लेखक

वीरगञ्ज (पर्सा) । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र […]

लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज उद्‌घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, ‘सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।’ उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवर्द्धन र राष्ट्रिय […]

भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गरिने 

काठमाडौं । भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गरिने भएको छ । सो आयात को लागि उधोगहरुलाइ प्रस्ताव आह्वान गरेको छ । गहुँ आयातका लागि उधोगहरुले ७ दिन भित्र उद्योग विभागमा प्रस्ताव पेस गर्न भनेको छ । आयात भारतको नेसनल कोअपरेटिभ एक्सपर्ट लिमिटेड मार्फत हुने छ । विभाग अनुसार तोकिएको समयावधीभित्र गहुँ आयात गर्ने […]

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधरण सभा असोज ४ गते

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था को साधरण सभा असोज ४ गते हुने भएको छ । सभा स्काई लक्ज हिटल, इटहरी मा हुनेछ । सो सभा मा ७० प्रतिशत संस्थापक सेयरधनी समूहको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको सेयर परिवर्तन गरी संस्थापक समूहको सेयर ६० प्रतिशत र सर्वसाधारण समूहको सेयर ४० प्रतिशत हुने गरी वित्तीय संस्थाको […]

ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका-८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् । उत्पादित खुर्सानी प्रतिकिलो २५० देखि ३५० सम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए । उनले भने, “पहिलो चरणमा एक हजार किलो […]