सुनको मूल्य ४२ सय रुपैयाँले घट्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघकाअनुसार सुन शुक्रबार तोलामा २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरेको छ । बिहीबार सुन तोलाको २ लख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यस दिन चाँदीको मूल्यमा ६० रुपैयाँले बढेको छ । […]

