इजरायलद्वारा इरानमा आक्रमण सुरु, तेहरानमा विस्फोटको श्रृंखला
काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरु गरेको छ। इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आक्रमणपछि देशभर संकटकाल घोषणा गरिएको जनाउँदै, इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमणको तत्काल खतरा रहेको बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार राजधानी तेहरानसहितका विभिन्न क्षेत्रमा शुक्रबार बिहान लगातार विस्फोटको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक आक्रमण इरानको आणविक कार्यक्रम, मिसाइल निर्माण केन्द्र र […]

