बार निर्वाचन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी, अन्य कुन पदमा को ? (नामवलीसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दरखास्त परेका उम्मेदवारहरूकाे प्रथम नामावली प्रकाशित भएको छ । बिहीबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म कानुन व्यवसायीहरुले विभिन्न पदमा उम्मेदवारी दरखास्त गराएका हुन् । केन्द्रीय कार्यसमितिमा अध्यक्ष पदका लागि रमण कुमार श्रेष्ठ, डा विजय प्रसाद मिश्र, राजु कैती, उज्वल घिमिरे र आषिश पौडेलले मनोनयन दर्ता […]

कुलमानलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण : तपाईँलाई पदबाट किन नहटाउने ? (पत्रसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण सोधेको छ । बिहीबार पत्र पठाउँदै मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार आफ्नो सफाइ पेस गर्न भनेको हो । स्पष्टीकरण समयसीमाभित्र आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रतिवेदन पेश नगरी सम्झौताको शर्त उल्लङ्घन गर्नुको कारण सोधिएको छ । पत्रमा भनिएको छ, ‘ समयसीमाभित्र आर्थिक वर्ष २०८०/८१ को […]

दुवै सदनबाट पारित भए पाँच अध्यादेश

काठमाडौं ।संघिय संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाट  यस्तै राष्ट्रिय सभा बैठकमा बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएका ५ अध्यादेश निर्णयार्थ पेस  भएकामा बहुमतले स्वीकृत गरेको छ ।  बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक […]

टीभीएस अपाचेले “एक्सचेन्ज मेनिया“ घोषणा, १ लाख सेलिब्रेशन डे मनाउँदै

काठमाडौं । नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि “१ लाख सेलिब्रेशन डे“का रुपमा रोमाञ्चक कार्यक्रम “एक्सचेन्ज म्ेनिया“ को आयोजना गर्ने घोषणा गरेको छ । यूएन पार्कमा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ । कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र […]

संघीय, प्रदेश र स्थानीय तहको भूमिकालाई दृष्टिगत गरी बजेट निर्माण गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र […]

बालेनले कर्मचारीलाई काम गर्न नदिएको भन्दै मन्त्रालयले लेख्यो यस्तो पत्र

काठमाडौं ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो । काठमाडौं महानगरपालिकामा […]

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचिसहित श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त माग गरेका हुन्। उनले गैर सरकारी संस्थाहरु एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बदनाम गरिएको उल्लेख गरे। उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता […]

आइएमई ग्रुपको कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

महोत्तरी । आइएमई ग्रुपको लगानीमा गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनकोसमेत अवलोकन गरेका छन् । २ […]

ग्यासको कमिशन बढाउन उद्योगमन्त्री भण्डारीको संलग्नता छ : हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने एलपीजी ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री दामोदर भण्डारीको संलग्नता रहेको आरोप लगाएका छन् । ग्यासको मुल्यवृद्धि हुदाँ उपभोक्ताहरु समस्या परेको उनको भनाई छ । प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसद ढकालले उद्योगमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन्। उनले कमिशनखोर व्यापारीहरुको पक्षपोषण सरकारले नै गरिरहेको आरोप पनि लगाए। ‘कति वर्ष […]

कुलमानले सरकारलाई टेर्दै टेरेनन् : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यदि विद्यार्थी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले कार्यकारी निर्देशक […]