विदेशमा लगानी गर्ने बाटो खुल्यो, ५० प्रतिशत लगानी नेपाल ल्याउनु पर्ने
काठमाडौं । सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा पनि व्यवसाय गर्न पाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले वार्षिक आम्दानीको ५० प्रतिशत नेपालमा ल्याउनुपर्ने प्रावधान रहेको जानकारी दिए ।

