कृषि कम्पनीको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ नियुक्त
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीै असोज १६ गते सम्पन्न सञ्चालक समितिको ८५ औं बैठकको निर्णय बमोजिम रिक्त रहेको स्वतन्त्र संचालकमा कृषि प्रसार विज्ञ तथा स्थायि तानसेन, पाल्पा घर भई हाल टोखा, काठमाडौं निवासी श्रेष्ठलाई नियुक्ति गरेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छि […]

