कर विवरण नबुझाउने ९५ हजार बढी कम्पनी दर्ता निलम्बन, आयात निर्यातमा रोक (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभाग लाजिम्पाटले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने ९५ हजार ३४९ करदाता कम्पनीलाई दर्ता निलम्बन गरेको छ । विभागले गत वैशाख ११ गते एक सूचना जारी गर्दै १५ दिनभित्र आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता […]

नेपाल फाइनान्सको १० लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्सले १० लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयरहरु खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो […]

त्रिविमा आन्तरिक प्रतिस्पर्धाको नियुक्ति रोक्न सर्वोच्चको परमादेश, अब खुलाबाट मात्रै

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा आन्तरिक प्रतिस्पर्धाबाट हुने नियुक्तिमा रोक लगाएको छ । २०८१ फागुन ६ गते सर्वोच्चले त्रिविका नाममा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न त्रिविका नाममा परमादेश दिएको थियो । उक्त आदेशको पूर्णपाठ गत शुक्रबार सार्वजनिक भएको हो । त्रिविले २०७८।०८।१४ र मिति २०८०।०३।१२ मा त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम ६(१) मा संशोधन […]

अर्थ समिति र उद्योग तथा वाणिज्य संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज  बस्न लागेको छ । अर्थ समितिको बैठक दिउँसो १२ बजे बस्ने छ भने उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजेको लागि तय भएको छ । आजको अर्थ समिति बैठकमा बैङक […]

सिताके च्याउको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ, कुरिलो ५००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३८, आलु […]

अब सोलुखुम्बुको फाप्लुदेखि काठमाडौँ उडान साताको चार दिन

काठमाडौं । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि […]

तीनकुने प्रकरण : ६१ जना विरुद्ध मुद्दा दर्ता, प्रसाईँसहित २० जनालाई जन्मकैद माग

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले आइतबार ६१ […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ […]

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागका थोरै र तराई भु-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई […]

यी हुन् राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत परिवर्तन गरेको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा विश्वनाथ पौडेलको कार्यकालको पहिलो मौद्रिक नीति समीक्षामा शेयर कर्जाको जोखिम भार घटाएको छ भने अनिवार्य नगद मौज्दात […]