एन आई सी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रहेको ९८,००,००० कित्ता संस्थापक शेयर बिक्रि गर्ने

काठमाडौं । एन आई सी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा रहेको ९८,००,००० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । यो शेयर खरिद गर्न ईच्छुक ब्यक्ति संस्थाले आजको मितिले ७ दिन भित्रमा बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं-१० बानेश्वर कागजात संलग्न गरी कानून विभागमा लिखित आवेदन दिनु पर्ने बैङ्कले जनाएको छ  । यस अघि बैङ्कले सो […]

यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको बिदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमयदर अनुसार भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २८ पैसा बिक्रि दर १ सय ३८ […]

व्यक्तिगत आवास कर्जाको माग बढ्यो , झण्डै ४ खर्ब पुग्यो कर्जा वितरण

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नीति ल्याएदखि विशेष गरी जग्गा कारोबारमा गिरावट आए पनि व्यक्तिगत आवास कर्जामा परेको असर भने विस्तारै हट्दै गएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा मागमा भने वृद्धि भएको जनाएको छ जसले गर्दा बैंक तथ वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा प्रवाह बढाएका छन् । राष्ट्र […]

नयाँ अध्यादेशको स्पीरिट अनुसार नियमावली र कार्यविधि ल्याउन चन्द्र ढकालको आग्रह

काठमाडौं । सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको स्पीरिटमा नियमावली र कार्यविधी बनाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारसङ आग्रह गरेका छन् । उनले सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताएका हुन् ” उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको […]

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइड अनुभव

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू: टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि रोमाञ्चक अफरको घोषणा गरेको छ । यस अफर अन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस […]

एमडीएमएस भ्रष्टाचार मुद्दामा पुनः स्थागित नहुने गरी पेसी तोक्न विशेष अदालतको आदेश

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सम्बन्धी भ्रष्टाचार मुद्दाको पेसी पटक-पटक स्थगित हुँदै आएकोमा विशेष अदालतले सरकारी वकिलको कार्यालयलाई अब पुनः स्थगित नहुने गरी यथाशिघ्र पेशी तोकी नियमानुसार पेश गर्न आदेश दिएको छ। विशेष अदालतको आदेश अनुसार यसअघि साउन २७ गते दुवै पक्षलाई २१ दिनभित्र बहसनोट पेश गर्न निर्देशन दिइएको थियो। तर, सरकार पक्षबाट बहसनोट […]

भारतको नयाँ दिल्लीमा नेपाल-भारत व्यापार संझौतामा छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासंग नेपाल र भारतको व्यापार संझौताको विषयमा छलफल गरेको छ । नाडाका प्रतिनिधिी र भारतीय प्रतिनिधिबीच नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार […]

सार्वजनिक निकायमा नेपाली उत्पादन प्रयोग गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्‌ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१ मंसिर २८ गते बैठकवाट “सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१ ” पारित […]

अर्थतन्त्रलाई नकारात्मक बाटोबाट रोकेर सकारात्मक दिशामा फर्काएका छौंः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आरोलो लागेको अवस्थामा रहेको अर्थतन्त्रलाई नकारात्मक बाटोबाट रोकेर सकारात्मक दिशामा फर्काइएको दाबी गरेका छन् । आइतबार अर्थमन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कांग्रेस–एमालेको गठबन्धन सरकार बन्नु अघि खराब अवस्थामा रहेको अर्थतन्त्र अहिले सुधारउन्मुख भएको दाबी गरेका हुन् । ‘अर्थमन्त्रालयले डाटामा खेल्दैन । जे तथ्य हो, त्यही सार्वजनिक गर्छ । हरियो छ […]

सानिमा रिलायन्स लाइफको बोनश शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । आज कम्पनीको १८ दशलमव ३८११ प्रतिशतका दरले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाबात भएको उक्त बोनश शेयर सूचिकृत भएको हो ।