संविधान र संसद् भंग नगर्नुहोस्, संक्रमणकालीन अवस्थामा स्थायित्व आवश्यक छ : सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले देश अहिले संवेदनशील मोडमा रहेको बताउँदै संविधान र संसदलाई भंग गर्नु मुलुकलाई रिक्तता र अस्थिरतामा धकेल्ने चेतावनी दिएका छन्। राउतले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा संविधान संशोधन आवश्यक भए पनि निर्वाचनअघि संविधान खारेज गर्ने वा संसद भंग गर्ने कदम राष्ट्रकै अस्तित्वमाथि प्रहार हुने उल्लेख गरेका छन्। ‘दशकौंको आन्दोलन […]

