तीन तहका सरकारले समन्वय र सहकार्य आधारमा कार्य गर्नुपर्छः मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर सङ्घीय सरकारमा पठाउँदा पनि कतिपय विषय अगाडि नबढेको बताए । मुख्यमन्त्री कार्कीले भने, “समन्वय […]

