रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता भाँडिएको छ । कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो । ऊर्जामन्त्री पदबाट […]

