नेपाल – भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक सम्पन्न
काठमाडौं । नेपाल – भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (Joint Technical Team, JTT) को १७ औं बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरण (CEA) का प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सहअध्यक्षतामा पाेखरामा सम्पन्न भएकाे छ । बैठक कार्तिक १७ र १८ गते पोखरामा सम्पन्न भएकाे […]

