नयाँ आर्थिक वर्षको सुरुवाती दिनमा बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यो सँगै बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुन प्रतितोला १ लाख […]

