आलमलाई जन्मकैद माग गर्न महान्यायाधीवक्ताले लिएका यी चार नजीर
काठमाडौं । महान्यायाधीवक्ताको कार्यालयले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । शुक्रबार उच्च अदालतको फैसला बदर गर्दै आलमसहित सबै प्रतिवादीलाई जन्म कैदको सजाय हुनुपर्ने मागसहित महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको हो । पुनरावेदन गर्न महान्यायाधीवक्ताको कार्यालयले उच्चको फैसला त्रुटिपूर्ण देखाउन […]

