साना किसान विकास लघुवित्तमा सीईओका लागि दरखास्त आह्वान
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले रिक्त सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन/बैंकिङ्ग/ वित्तीय/मौद्रिक अर्थशास्त्र/वाणिज्यशास्त्र/लेखाशास्त्र/तथ्यांकशास्त्र/गणिगशास्त्र/व्यापार प्रशासन/जनप्रशासन/कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा […]

