केयर रेटिङ नेपालले ६० प्रतिशत लाभांश दिने
काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो । संस्थाले लाभांश प्रस्ताव पेश गर्न साधारण सभा पनि बोलाएको छ । सभा कात्तिक ३० गते कम्पनीको कार्यालय, पुतलीसडक, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । कम्पनीले सभामा […]

