सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १४ हजार २०० […]

