समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्जरमा जाने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीले साउन ४ गते मर्जर सम्बन्धी समझदारी पत्रमा सम्झौता गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएको हो । समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ चुक्तापूँजी रहेको […]

शाइन रेसुङ्गा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले १० वर्षे अवधिको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार ३२ गतेदेखि तिकित्ता १००० रुपैयाँ अंकित दरले हुन आउने १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । १ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको […]

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने मिति थप

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने मिति थप भएको छ । कम्पनीले  हकप्रदमा आवेदन दिन सकिने मिति साउन ४ गतेसम्म तोकेकोमा पर्याप्त आवेदन नपरेपछि साउन ११ गतेसम्मका लागि म्याद थप भएको हो । कम्पनीले गत असार १६ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको […]

हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गत असार ३२ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो । एफीपीओबाट बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ उठाउने लक्ष्य राखेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ […]

पाँच प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफा (नाफा) मा कमी आएको छ । बजार, घरजग्गा, सवारी साधन लगायतका क्षेत्रमा छाएको मन्दीको प्रभावस्वरुप वाणिज्य बैंकको नाफामा गिरावट आएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ (साउन देखि जेठ ) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड […]

आज कुन देशको मुद्राको मूल्य कति छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०५ […]

माबिलुङ इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेड प्राथमिक शेयर (आईपीओ) मा आजसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो । पहिलो चरणको आईपीओपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ‌ जारी गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त १८ लाख ९० हजार ५३० कित्ता शेयरमध्ये आयोजना […]

वस्तु काठमाडौं सम्पर्क समाजको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । वस्तु काठमाडौंको सम्पर्क समाजको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड न ५ बाट काठमाडौंमा आइ बसोबास गरेका बस्तेलीहरुको साझा सस्थाकोरुपमा रहेको वस्तु समाजले राजधानीमा विशेष कार्यक्रम गर्दै आफनो २० औं वार्षिकोत्सव मनाएको हो । समाजको २० औं वार्षिकोत्सवमा वस्तुबाट काठमाडौ आएर विभिन्न बिधामा उत्कृष्ट कार्य गरेका विशिष्ट […]

चिया बगानमा ‘लुपर’नामक कीराको प्रकोप

झापा । हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका […]

तरकारीखेतीबाटै टोलकै महिला आत्मनिर्भर

टीकापुर । टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् । आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती […]