नेप्सेको नाफा १ अर्ब ८० करोड, प्रतिसेयर आम्दानी १८०.२६ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सेचेन्ज (नेप्से)ले गत वर्ष अर्थात, आर्थिक वर्ष २०८१-८२ मा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोह अवधिको तुलनामा ७८ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले १ अर्ब १ करोड ३७ लाख नाफा आर्जन गरेको थियो । नेप्सेको धितोपत्र कारोबारबाट २ अर्ब ७४ […]

