सात महिनामा २३ लाखको अक्टोपस आयात
काठमाडौं ।पछिल्लो समय मासुको आयात बढेको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४ हजार ३२९ किलोग्राम खसी र भेडाको मासु आयात गरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त अवधिमा ८९ लाख ३१ हजार बराबरको उक्त मासु पछिल्लो सात महिनामा आयात गरिएको हो । सरकारले मासुजन्य पदार्थमा आत्मनिर्भर बन्ने बताइरहँदा उक्त परिणमा […]

