न्युयोर्कमा ओली मोदी भेट : दुई देशका संयन्त्रहरू सक्रिय बनाएर समस्या समाधान गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा आएका दुवै प्रधानमन्त्री को भएको साइडलाइन भेटवार्ता न्युयोर्क लोते प्यालेसमा भएको थियो । भेटबार्तामा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित […]

