काठमाडौंमा वर्षा, चिसो बढ्यो
काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भएको छ । वर्षा भएसँगै चिसो बढेको छ । अहिले काठमाडौंको तापक्रम १७ डिग्री सेल्सियस छ । वर्षा भएसँगै चिसो बढेपछि जनजीजन प्रभावित बनेको छ । अहिले हवाई उडान हुन सकेको छैन । देशभर पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले […]

